मन्त्रिपरिषद् पुर्नगठन विरुद्धको मुद्दा प्रधानन्यायाधीश राणा र न्यायाधीश ढुंगानाकाे संयुक्त इजलासमा

कठमाडौँ- मन्त्रिपरिषद् पुर्नगठन संविधान विपरित भएको भन्दै दायर भएको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइन राणा र ढुंगानाको इजलासमा तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ सरकारको प्रधानमन्त्री भएको र उहाँले यसअघि दुई पटक गर्नुभएको मन्त्रिपरिषद पुर्नगठन असंवैधानिक भएको भन्दै साे कार्य राेक्न मुद्दा दायर गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.