२४२१ नयाँ संक्रमित, मृत्यु बढ्यो

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या केही दिनयता स्थिर छ । गएको २४ घण्टामा नेपालमा १२ हजार ४ सय १४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २४२१ जना संक्रमित भएका छन् ।

गएको २४ घण्टामा मृत्यु संख्या भने बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ८८९४ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९० दशमलव ५ प्रतिशत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.