एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्ने

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी असार १६ गते १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर सम्पन्न बैठकले महाधिवेशन आयोजक कमिटीको बैठको मिति तय गर्ने निर्णय गरेको हो ।

बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरणको कामसमेत सम्पन्न गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको नेकपा एमालेका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.