२६३६ नयाँ संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट थप २६३६ जना संक्रमित भएका छन् ।

११७४८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा नयाँ संक्रमित २६३६ जना थपिएका हुन् ।

२४ घण्टामा ४३४८ जना निको भएका छन् । सोही अवधिमा २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.