एमाले उपाध्यक्ष गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुने

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटीको बैठकमा भाग लिनु हुने भएको छ ।
नेकपा एमालेको २०७५ जेठ ३ गते पूर्वको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको हैसियतमै सहभागी हुन पत्र प्राप्त भएकाले गौतमले सहभागी हुने निर्णय गर्नुभएको हो ।
गौतमले एमालेका दुवै समूहमा नलागी अलग्गै एकता अभियान सञ्चालन गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्