एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

महाधिवेशन आयोजक कमिटी २०७५ जेठ २ कै अवस्थामा रुपान्तरण भएपछि एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम सहभागी भए पनि माधव नेपाललगायतका उहाँको समूहका नेताहरु अनुपस्थित रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.