बाढीले पुल डुवानमा परेपछि सवारी आवातजावतमा समस्या (फोटो फिचर)

काभ्रे- काभ्रेको बनेपास्थित पुल बजारमा रहेको पुल पुण्यमाता खोलामा आएको बाढीका कारण डुवानमा परेपछि अरनिको राजमार्गमा आवत जावत गर्ने सवारीसाधानलाई समस्या भएको छ ।

बर्षायाम लागेसँगै खोलामा बाढी आएपछि त्यस आसपासमा क्षेत्रमा डुवान हुने गरेको छ । डुवानबाट खोला छेउका बस्ति डुवानमा पर्नुका साथै सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ । नगरपालिकाले खोलाको करिडोर निर्माणको लागि समयमा नै व्यवस्थापन गर्न ध्यान नदिँदा यस्तो समस्या भएको हो ।-

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.