२२३९ संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट थप २२३९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११३१३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको भएको दर ९४.५ प्रतिशत रहेको छ ।

गएको २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ९३४० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.