२१६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा थप २१६९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४१७ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २१६९ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १४३२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.