एमाले कार्यदल बैठक जारी

काठमाडौं– नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सिंहदरवारमा जारी छ ।

अर्थ मन्त्रालयमा भइरहेको बैठकपछि एमाले विवाद समाधानको सहमतिपत्र सार्वजनिक गर्ने तयारी छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु ढिला आएपछि बिहान ८ बजे बस्ने भनेको बैठक ढिला भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.