मन्त्रीको टुंगो लगाउँदै सत्तारुढ, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाउने क्रम जारी छ ।

माओवादी केन्द्रले दुई र कांग्रेसले एक जना मन्त्रीको टुंगो लगाएको छ ।

कांग्रेसले गृहमन्त्रीमा बालकृष्ण खाँड र कानून मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भूसाललाई मन्त्री बनाउने निर्णय गरेका छन् । शर्माको सम्भवतः अर्थ र भूसालको ऊर्जा मन्त्रालय हुन सक्ने माओवादी केन्द्रका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.