आजका आठ तस्वीर

डोटीको शिखर नगरपालिका–११ बानीडुग्रीसैनमा गरिएको धान खेती ।
पोखरा महानगरपालिका– १६ स्थित अर्मला फाँट । तीन वर्षअघि भासिएर तहसनहस भएको सो फाँट कालीखोलामा चेकड्याम निर्माणपश्चात पुनःअवस्थामा आएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिकाको कुदु र रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाको नयाँ शहर निर्माण कार्य भइरहेको चौरजहारीको बस्ती ।
अमरगढी नगरपालिका –१ तडिबाटाका किसान पलास्टिक घर भित्र नमूना तरकारी उत्पादन गर्दै ।
कानाकोर्ट डाँडाबाट देखिएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका – ११ स्थित ऐतिासिक तथा धार्मिकस्थल नमोबुद्धको डाँडामा रहेको गुम्बा । कोरोना कहरका कारण यहाँ पर्यटकको संख्यामा बृद्धि हुन सकेका छैन ।
सिंहदरबार परिसरमा संसद भवन निर्माण गर्दै कामदार ।

म्याग्दे गाउँपालिका–६ स्थित मनहरि फाँटमा पानी जमेर ताल बनेपछि असारे धान काट्न सास्ती भोग्दै किसान । केही दिनअघि परेको अविरल वर्षाका कारण पाकेको असारे थन्काउन यतिबेला किसानलाई भ्याइनभई भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.