टोकियो ओलम्पिकको ओलम्पिक भिलेजभित्रै कोरोना संक्रमित भेटिए

टोकियो– टोकियो ओलम्पिकको ओलम्पिक भिलेजभित्रै कोरोना संक्रमित भेटिएका छन् ।

टोकियो ओलम्पिकको आयोजक कमिटीले हिजो ओलम्पिक भिलेजभित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । टोकियो ओलम्पिक सुरु हुन ६ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिएको हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । कोरोना संक्रमित व्यक्त खेलाडी नाम भने हाललाई गोप्य राखिएको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.