नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

हिजो बसेको बैठकले प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

पार्टी एकताका लागि गठन गरिएको संयुक्त कार्यदलले तयार गरेको १० बुँदे एकता प्रस्ताव बैठकले पारित गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.