टोकियो ओलम्पिकमा चीनको ३ स्वर्ण पदकसहितको अग्रता

काठमाडौँ- जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा चीन सवैभन्दा अगाडि छ ।

पहिलो स्वर्ण जित्ने देश चीन वन्यो । सुटिङको महिला १० मीटर एयर राइफलमा चीनकी याङ क्वीन पहिलो स्वर्ण पदक जितेकी हुन् । यसका अतिरिक्त चीनले वेट लिफ्टिङ् र फिन्सिङ्मा १ / १ स्वर्ण जित्यो ।

यसैगरी आयोजक राष्ट्र जापानले पनि १ स्वर्ण पदक जित्न सफल भयो । जापानले ६० केजी जुडोमा स्वर्ण जितेको छ । यसैगरी पदक तालिकामा दक्षिण कोरीया , इटली , अमेरीका लगाएतका देशहरु छन् ।।

टोकियो- सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० मा महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.