एमाले स्थायी कमिटीः एकताका पक्षमा आहवान

काठमाडौं– नेकपा एमालेले पार्टी एकताका पक्षमा पुनः आहवान गरेको छ ।
च्यासलमा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि आहवान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकोमा विरोध गर्दै सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्