परीक्षण गराउने कमी हुँदा संक्रमित संख्या पनि घट्यो

२४ घण्टाम १८०१ संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं– परीक्षण गराउने कमी हुँदा कोरोना भाइरस संक्रमित संख्या पनि घटेको छ ।

गत २४ घण्टामा देशभर ११३२६ जनाको नमूना परीक्षण गराउँदा १८०१ जना संक्रमित भएका छन् । सोही अवधिमा १९२४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३८३५१ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.