विविधतामा एकता- ‘समावेशी आवाज, समावेशी अनुहार’ !!

सुनसरी- एनटीभी इटहरीबाट प्रसारण हुन लागेको कार्यक्रम ‘समावेशी समाज’ छायांङ्कनका क्रममा अत्यन्तै उत्साहजनक सहभागिता रह्यो । कार्यक्रम ‘समावेशी समाज’ छायांङ्कनका क्रममा सहभागी  भएकाहरुको भेषभूषा, रितिरिवाज तथा संस्कृति झल्कने यी फोटाहरु एनटीभी इटहरीका प्रमुख पुष्पहरि क्याम्पा राईले नेपालटिभीअनलाइनलाई उपलब्ध गराउनुभएको हो । कार्यक्रम ‘समावेशी समाज’ केही दिनपछि प्रसारण हुँदैछ ।

 

                 

 

        

     

                 

         

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.