कोरोना संक्रमणमा उल्लेख्य कमी

काठमाडौं– नेपालमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ ।

गत २५ घण्टामा १० हजार १३ जनाको परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.