प्रतिनिधि सभाको आजको बैठकमा पनि एमाले सांसदहरुको अबरोध कायमै

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा पनि एमाले सांसदहरुको अबरोध कायम छ । बैठक शुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका छन ।

एमाले सांसदहरुको अबरोधको बाबजूद  पनि प्रतिस्थापन विधेयक-२०७८ माथिको छलफल सकिएको छ ।

विधेयक-२०७८ माथि सांसदहरुले उठाउनुभएको प्रश्नहरुको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनु भएको छ ।

आजै सो विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.