नेप्से परिसूचक ११४ अंकले घट्यो

काठमाडौँ- नेप्से परिसूचक आज एक सय भन्दा बढी अंकले घटेको छ ।

आज नेप्से परिसूचक ११४.०२ अंकले घटेर २ हजार ६ सय ९८ भन्दा तल झरेकाे हो ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलब ५२ अंकले घटेको छ ।

आज कारोबार रकममा पनि खासै उत्साह देखिएन ।  साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।

आज कारोबार भएका मध्यै सबैभन्दा धेरै विमा कम्पनीहरुले गुमाएका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.