२४ घण्टामा १३३० संक्रमित थपिए

काठमाडौं– गत २४ घण्टामा १३३० जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर १३६२२ जनामा गरिएको कोरोना परीक्षणमा १३३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १८३० जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार ५ सय २४ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.