१२३९ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा १२३९ कोभिड संक्रमित थपिएका छन् ।

१५२४३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १३२४ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या घटेर २० हजार ७ सय ४३ मा सीमित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.