२४ घण्टामा ८३४ संक्रमित थपिए, १२७९ डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा ८३४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा ८३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा १२७९ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १९ हजार १ सय ४२ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.