राजदूतहरुको हाइकिङ : देउरालीदेखि कास्कीकोटसम्म (फोटो फिचर)

पोखरा- विश्व पर्यटन दिवसकाे अबसरमा पाेखरा पुगेका विभिन्न ११ देशका राजदूत लगायतका अतिथिहरु आज कास्कीकाे देउरालीदेखि कास्कीकाेटसम्म हाइकिङमा सहभागिता भए ।

लामो समयसम्म कोरोना भाइरसको महामारीका कारण थला परेको यो क्षेत्रको पर्यटन व्यवसाय विशिष्ट पाहुनाहरुको उपस्थितिसँगै फस्टाउने आशामा पोखरा र आसपासका पर्यटन व्यवसायी उत्साहित भएका छन ।

पोखराबाट नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्माले पठाउनु भएको तस्वीरहरुसहितको यो फोटो फिचर :

                 

            

             

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.