बागमती खोला किनारमा महिलाको शव फेला

काठमाडौं–काठमाडौंस्थित बागमती खोला किनारमा महिलाको शव फेला परेको छ ।

बिहीबार बिहान बानेश्वर क्याम्पस नजिक बागमती खोला किनारमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तका डिएसपी मिनबहादुर लामाले जानकारी दिनुभयो ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.