२४ घण्टामा कोरोना संक्रमित संख्या स्वाट्टै घट्यो

काठमाडौं– नेपालमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या स्वाट्टै घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.