२४ घण्टामा ८०५ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा ८०५ कोभिड संक्रमित थपिएका छन् ।

देशभर १०६७२ जनामा गरिएको नमूना परीक्षणमा ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.