गोरखा केन्द्रविन्दू भएर भूकम्पको धक्का

काठमाडौं– गएराति पूर्वी गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राती ४ बजेर ९ मिनेटमा उत्तर पूर्वी गोरखाको मानबु केन्द्रविन्दू बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा र नुवाकोटसम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.