२४ घण्टामा देशभर ५४५ संक्रमित थपिए

काठमाडौं– २४ घण्टामा देशभर ५४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ८५४९ जनामा गरिएको परीक्षणमा ५४५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७२६ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.