२४ घण्टामा नयाँ संक्रमित ५५७, ८७७ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोभिड १९ का ५५७ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभर ७६२५ जनाको नमूना परीक्षण गर्दा ५५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.