२४ घण्टामा ७७६ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोभिड १९ का ७७६ संक्रमित थपिएका छन् ।

देशभर १० हजार ८ सय ६४ जनाको नमूना परीक्षण गर्दा ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ५०१ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.