२४ घण्टामा ६६६ जना संक्रमित, ६२२ डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा ६६६ जना कोभिड १९ संक्रमित भएका छन् ।

देशभर १२०२० जनामा गरिएको नमूना परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ६२२ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.