संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं– सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

भदौ २३ गतेदेखि सुरु भएको संघीय संसदको अधिवेशनमा प्रमुख विपक्षी दल एमालेले निरन्तर नाराबाजी र अबरोध गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.