१२६५३ जनाको परीक्षण गर्दा ३१७ जना संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर १२६५३ जनाको नमूना परीक्षण गर्दा ३१७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७९ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.