३०६ नयाँ संक्रमित थपिए

काठमाडौं– गत २४ घण्टामा नेपालमा ३०६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

देशभर ९६०६ जनाको परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३४८ डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ७२१५ रहेको छ ।

नेपालमा अहिलेसम्म ११४७७ जनाको मृत्यु भएको छ ।

नपालमा निको भएको दर ७९ दशमलव ७ प्रतिशत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.