३५१ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३५१ संक्रमित थपिएका छन् ।
देशभर १० हजार १ सय ७४ जनाको नमूना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा २७३ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट आजसम्म ११५०९ जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्