इटालीद्धारा अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना

इटालीको बजार अनुगमन सम्बन्धी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना गरेको छ ।

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनधिकृत रूपमा विक्री गर्ने बिक्रेताहरूलाई सो जरिवाना गरिएको हो ।

इटालीको यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको छ ।

एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोक लगाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.