२७० संक्रमित थपिए

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोभिड १९ का २७० संक्रमित थपिएका छन् ।

देशभर १०४४६ जनाको परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३०२ जनामा डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.