एमालेमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने तयारी, पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई

चितवन– नेकपा एमालेमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने तयारी भएको छ ।

चितवनमा जारी १० औं महाधिवेशनबाट एमालेले सहमतिमा नेतृत्व चयनको प्रयास गरेको हो । बन्द सत्रले पार्टीका पदाधिकारी छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बन्दसत्रबाट अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.