सुरु भयो मतदान (फोटो फिचरसहित)

चितवन– नेकपा एमालेको दशौं महाधिवेशनमा नेतृत्व चयनका लागि अहिले मतदान जारी छ ।

सौराहास्थित होटल सेभेन स्टारमा मतदान भइरहेको छ । मंसिर १२ गते नै हुनुपर्ने मतदान ढिला हुँदा प्रतिनिधिहरु हतारमा देखिन्छन् ।

एकजना मतदातालाई मतदान गर्न कम्तीमा १५ मिनेट लाग्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

राति अबेरसम्म सहमतिका लागि भएको प्रयास विफल भएपछि मतदान सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.