३१६ जनामा कोभिड १९ संक्रमण

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १२७२७ जनामा गरिएको नमूना परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६९५४ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.