२८० संक्रमित थपिए, ३०० जना डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोभिड १९ बाट गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा कोभिड संक्रमित २८० जना छन् भने ३०० जना डिस्चार्ज भएका छन् ।

२४ घण्टामा ११ हजार ९ सय ९४ जनाको नमूना परीक्षण भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.