यस्तो छ कांग्रेस केन्द्रीय सदस्यमा बढी मत पाउने ३५ जनाको सूची (मतसहित)

काठमाडौं– नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म २३९३ मतगणना भएको छ ।

२३९३ मतगणना हुँदा शशांक कोइराला सबैभन्दा अगाडि हुनुहुन्छ । ३५ जनाका लागि ९९ जना मैदानमा छन् । शशांक कोइराला पहिलो नम्बरमा हुनुहुन्छ भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा रहनुभएको छ ।

१. डा. शशांक कोइराला- १९७१

२. एनपी साउद- १५३८

३. बालकृष्ण खाँण- १५०७

४. रमेश लेखक- १४५१

५. ज्ञानेन्द्रबहादुर कार्की- १४२३

६. उदय शम्शेर जबरा- १४४५

७. रामहरि खतिवडा- १३९५

८. अर्जुननरसिंह केसी- १३८३

९. गोपालमान श्रेष्ठ- १३२३

१०. जिपछिरिङ लामा- १३१२

११. जितजंग बस्नेत- १२८३

१२. नैनसिंह महर- १२८२

१३. डा. रामशरण महत- १२८१

१४. सुनिलबहादुर थापा- १२४६

१५. बलबहादुर केसी- १२३३

१६. दिलेन्द्रप्रसाद बडु- १२३१

१७. मोहनबहादुर बस्नेत- १२०२

१८. दिपक गिरि- ११७४

१९. सुरेन्द्रराज पाण्डे- ११५१

२०. कुन्दनराज काफ्ले- ११४३

२१. सञ्जयकुमार गौतम- १००१

२२. प्राडा गोविन्दराज पोखरेल- ९६२

२३. राजीव ढुंगाना- ९३५

२४. डा. गोपाल दहित- ९३१

२५. कृष्णकिशोर घिमिरे- ९२९

२६. दिनेश कोइराला- ९२५

२७. वीरेन्द्र कुमार कनौडिया- ९१९

२८. ई. मोहन आचार्य- ९१३

२९. अजयबाबु सिवाकोटी- ९०९

३०. मदनबहादुर अमात्य- ९०८

३१. उमेशजंग रायमाझी- ८९१

३२. गणेश लामा- ८८८

३३. मंगलप्रसाद थारु- ८७१

३४. मनोजमणि अचार्य-८५४

३५. केदार कार्की- ८१९

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.