त्रिभूवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह (लाइभ)

काठमाडौं– त्रिभूवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह जारी छ । समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललगायत सहभागी हुनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्