काम गर्ने ठाउँमा संक्रमणमुक्त भएको प्रमाणपत्र अनिवार्य गरिएपछि बुखारेष्टमा प्रदर्शन

कोरोना संक्रमणको महामारी नियन्त्रण गर्न लगाइएको प्रावधानको विरोधमा रोमानियाको राजधानी बुखारेष्टमा विरोध प्रदर्शन भएको छ ।

कार्यस्थलमा जाँदा कोरोना संक्रमणमुक्त रहेको प्रमाणपत्र देखाउनु पर्ने नियम सरकारले लागू गरेको विोधमा जुलुस निस्किएको हो । संक्रमितहरुबाट अस्पतालहरु खचाखच भरिएपछि थप फैलावट रवक्न सरकारले निरोगिताको प्रमाणपत्र लिएर मात्रै कार्यस्थलमा जान पाइने नियम बनाएको हो ।

बितेका २ महिनामा रोामानियाका अस्पतालहरु कोरोना संक्रमितहरुले भरिनाले सरकारले प्रतिबन्धात्मक उपाय अवलम्बन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.