उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उमेद्वार जिताउन आग्रह

काठमाडौँ- उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाका रिक्त सदस्यको लागि आगामी माघ १२ गते हुने निर्वाचनमा सत्तारुढ राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुलाई जिताउन आग्रह गरेको छ ।

संयन्त्रका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनमा समन्वय गर्नकालागि सातवटै प्रदेशमा समन्वय समिति समेत गठन गरेको सरकारका प्रवक्ता समेत रहनुभएका संयन्त्रका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.