२४ घण्टामै थपिए ३५५३ संक्रमित

काठमाडौं– गत २४ घण्टामा ३५५३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर १५०८१ जनामा गरिएको नमूना परीक्षणमा ३५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २७१ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४३४० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.