कोरोना तेस्रो लहरमा दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए ५०८७ संक्रमित

काठमाडौं– कोरोना भाइरस संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५०८७ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभर २०५६० जनामा गरिएको नमूना परीक्षणमा ५०८७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.