एमालेको अबरोधकाबीच थारु आयोगको बार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते शुक्रबार बस्ने

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा सरकारले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गरेको छ ।

नेकपा एमालेका सांसदहरुको विरोधका बाबजूद पनि प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेश्रो प्रतिवदेन २०७७/७८ पेश गर्नुभएको थियो ।

यसअघि, सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरुलाई संसद सुचारु गर्न दिन पटक पटक आग्रह गर्नुभएको थियो ।

तर नाराबाजी नरोकिएपछि नाराबाजी कै बीचमा सभामुखले मन्त्री बडूलाई थारु आयोगको प्रतिवेदन पेश गर्न समय दिनुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.